PRABHU BANK

महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा महालक्ष्मी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको चैत ३ गते मंगलबार ८.८० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ कायम रहेको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर कारोबार समायोजनपछि कायम भएको मूल्यबाट सुरु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै