PRABHU BANK

राष्ट्र बैंकद्वारा बिपिएम ५ परिवर्तन गर्दै बिपिएम ६ सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिपिएम ६ तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्ष २०८०-८१ र ब्यालेन्स अफ पेमेन्ट तथ्याङ्क सार्वजनिक सम्बन्धमा छलफल तथा पत्रकार सम्मेलन गर्दै नयाँ ब्यालेन्स अफ पेमेन्ट (बिपिएम ६) तथ्याङ्क सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय भुक्तानी बढेको भन्दै बिपिएम ५ लाई केही परिवर्तन गर्दै बिपिएम ६ ल्याएको छ ।

नयाँ बिपिएम ६ को फर्म्याट अबदेखी सधै लागु हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै