डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २५ हजार कित्ता संस्थापक सेयर निष्कासन गर्ने

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी पिताम्बर प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हो ।
संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेस गर्न सक्ने भएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्