PRABHU BANK

ज्योति विकास बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित)

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सुपरभाइजरदेखि अफिसरसम्मका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले उपत्यका बाहिर र उपत्यकाका विभिन्न शाखा कार्यालयहरूका लागि कर्मचारी माग गरेको छ । यसैगरी आवेदन दिने व्यक्तिहरूले अर्थशास्त्र, बैंकिङ, वाणिज्य नीति लगायत विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले आवेदकको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले साउन १० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै