PRABHU BANK

एनआईसी एशिया बैंकको महेन्द्रपुल पोखरा शाखा स्थानान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंकको शाखा स्थानान्तरण भएको छ । बैंकको महेन्द्रपुल पोखरा शाखा स्थानान्तरण भएको हो ।

कास्कीको पोखरा महानगरपालिका ९ महेन्द्रपुल चोकमा सञ्चालनमा रहेको शाखा असार १६ गतेदेखि नयाँ बजार जाने बाटोमा स्थानान्तरण छ ।

बैंकका अनुसार साविकको स्थानबाट करिब २०० मिटर दक्षिणतर्फ स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै