काठमाडौँ । नेपाल बैंकले धितो रहेको सुनचाँदी बिक्री गर्ने भएको छ । ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोमा रहेको ११ जना ऋणीको सुनचाँदी बिक्री गर्न लागेको हो ।
बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सुनचाँदी बिक्री गर्न लागेको जनाएको छ । यस्तो छ सूचना: