PRABHU BANK

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा. लि.का ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रा. लि.का बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुप मनि ढकालबीच उक्त उक्त सम्झौता भएको हो ।
उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङ प्रा. लि.का अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो । यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ठ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै