काठमाडौँ । नेपाल राष्ट्र बैंक वार्षिक मौद्रिक नीतिको तयारीमा लागेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष सकिन १ महिना बाँकी रहँदा आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक मौद्रिक नीतिको तयारीमा लागेको हो ।
योसँगै बैंकले सरोकारवाला निकायहरुसँग राय-सुझाव मागेको छ । बैंकले असार १६ गतेसम्म राय सुझाव पठाउन सरोकारवालालाई आग्रह गरेको छ । यस्तो छ सूचना: