PRABHU BANK

‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट एनएमबि बैंक सम्मानित

काठमाडौँ । ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट एनएमबी बैंकसम्मानित भएको छ । बैंकलाई यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा प्रदान गरिएको हो ।

जलबायु सम्मेलनमा बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा स्वरूप उक्त सम्मान प्रदान गेइएको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै