DISH HOME

प्रभु बैंकका ग्राहकले हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट पाउने

काठमाडौँ । प्रभु बैंकका ग्राहकहरूले पर्वतको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन र लमजुङको सदरमुकाम बेसीसहरमा रहेको गेट वे हिमालय रिसोर्टको सेवामा छुट पाउने भएका छन् । मंगलबार एक कार्यक्रमका बिच बैंक, जिपलाइन र रिसोर्टबीच कर्मचारी र ग्राहकहरुलाई छुट दिइने बारे सम्झौता भएको हो ।

हार्नेस जिपलाइन प्रा।लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा, गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका बैंकले जनाएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड(क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै बिधुवीय माध्यम द्वारा बिल भुक्तानी गर्दा हार्नेस जिलाइन प्रा।लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङ लगाएतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै