PRABHU BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा १५ देखि २० प्रतिशत सम्म छुट हुने भएको हो ।

बैंकले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन पस्काइवाक टावरको टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

सो छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट लिङ्गद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै