PRABHU BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दीर्घायु पोखरा अस्पतालमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दीर्घायु पोखरा अस्पतालको विभिन्न सेवाहरूमा छुट हुने भएको छ । बैंकका ग्राहकलाई अपरेसन, प्रयोगशाला, एक्सरे र विभिन्न औषधीमा २० प्रतिशतसम्मको विशेष छुट हुने भएको हो ।

बैंकले दीर्घायु पोखरा अस्पतालसँग व्यवसायिक सम्झौता गरसँगै मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवाहरू छुट पाउने भएका हुन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै