PRABHU BANK

गणपति लघुवित्त वित्तीय संस्थाद्धारा कर्मचारीको माग

ganapati laghubitta

  • बैंकिङ संसार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले अधिकृत र सहायक प्रशिक्षार्थी गरी २ पदका लागि कर्मचारी माग गरेको हो ।

आवश्यक योग्यता पुगेका र इच्छुक नेपाली नागरिकहरुले सूचनामा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् । व्यक्तिहरुले निवेदन भने यो सूचना प्रकाशित भएको १५ दिनभित्रसम्म मात्र दिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै