PRABHU BANK

निर्धन उत्थान लघुवित्तद्धारा लाभांश घोषणा

nirdhan utthan
  • बैंकिङ संसार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै