PRABHU BANK

नेको इन्स्योरेन्स कम्पनीद्धारा १५.५ प्रतिशत बोनस सेयर प्रदान

neco insurance
  • बैंकिङ संसार
काठमाडौं । नेको इन्स्योरेन्सले आफ्ना सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाईदिएको छ ।
कम्पनीले गत असार १७ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा १५.५ प्रतिशत बोनस सेयर पठाइदिएको हो ।
त्यस्तै सो मितिपछि डिम्याट गर्नेहरुको हकमा पनि बोनस जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै