PRABHU BANK

कालिका लघुवित्तको संस्थापक सेयर विक्रीमा

kalika lahjubitta
  • बैंकिङ संसार
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ ।
संस्थाले संस्थापक सेयरधनी तोयानाथ चालिसेको नाममा रहेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको नाममा रहेको ६ हजार कित्ता र कृष्ण काजी के।सीको नाममा रहेको ४ हजार कित्ता सेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै