PRABHU BANK

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस १५ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

rastra utthan laghubitta

  • बैंकिङ संसार
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाले वार्षिक साधारणसभा पुस १५ गते गर्ने भएको हो ।
सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो १ बजे सुरु हुने भएको छ । सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने एजेण्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै