PRABHU BANK

नेपाल लाइफ इन्स्योरेन्सको २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nepal life insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेज्मेन्टको नाममा रहेको २ लाख कित्ता र अर्का संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा १३ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा इन्स्योरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात आज मंसिर २७ गतेदेखि ३५ दिनभित्र नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै