PRABHU BANK

कर्पोरेट डेभलपमेन्ट बैंकले १५०% हकप्रद सेयर निष्कासन गर्ने

corporate-development-bank
  • बैंकिङ संसार
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैंकलाई १५०% हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डले बैंकलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । समस्याग्रस्त संस्थाबाट मुक्त भएको बैंकले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्ता पुँजी कायम गर्न हकप्रद निष्काशन गर्न लागेको हो । यस हकप्रदमा सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै