PRABHU BANK

छिमेक लघुवित्तको वार्षिक साधारण सभा पुस २३ गते, यस्ता छन् छलफल हुने विषयहरु !

chhimek laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्तको २०औं वार्षिक साधारण पुस २३ गते हुने भएको छ । सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि हुनेछ ।
उक्त सभामा संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७५ बोनस सेयर र कर प्रयोजन सहित ३५नगद गरी कुल ३०५ लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै सभा प्रयोजनका लागि संस्थाले पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै