Salapa Development Bank

Action Year
2081
Action Reason
‘ख’ वर्गका वित्तीय संस्थाले कायम गर्नुपर्ने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम नगरेको। तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने सम्बन्धमा राष्ट्र बैंकबाट पटक–पटक निर्देशन दिइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नगरेको। नियामकीय निर्देशन विपरीत सञ्चालन जारी राखेको।
Action/Penalty Details
सञ्चालक समितिलाई नसिहत (Reprimand) दिइएको।