Salapa Development Bank
- Action Year
- 2081
- Action Reason
- अधिकतम ब्याजदर अन्तर (Interest Spread Rate) ४.६० प्रतिशतभन्दा बढी कायम गरेको। तोकिएको नियामकीय सीमाभन्दा बढी ब्याजदर अन्तर कायम गरी राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको।
- Action/Penalty Details
- सञ्चालक समितिलाई सचेत गराइएको। प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पनि सचेत गराइएको।
