Muktinath Bikas Bank
- Action Year
- 2080
- Action Reason
- वास्तविक धनी (Beneficial Owner) पहिचान गर्ने संरचना स्थापना नगरेको। Ongoing Due Diligence सम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नगरेको। सम्पत्ति शुद्धीकरण सम्बन्धी एकीकृत निर्देशन, २०८० को व्यवस्था उल्लङ्घन गरेको।
- Action/Penalty Details
- रु. १० लाख नगद जरिवाना।
