-
Action Year
- 2080
-
Action Reason
- विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क उठाएर ग्राहक संरक्षण कोषमा जम्मा गरेको रकम कम्पनी ऐनको दफा ६३, ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७७ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत प्रयोग गर्ने निर्णय गरेको । उक्त रकम ऋणी ग्राहक समुदायको सामूहिक हित नहुने अन्य प्रयोजनमा खर्च गरेको । पछि रकम फिर्ता गरे पनि सो विषयमा सावधानीपूर्वक जानकारी नगराएको, र ग्राहक संरक्षण कोषको प्रयोगसम्बन्धी निर्णयले वित्तीय संस्थाका निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीत असर पर्ने देखिएको ।
-
Action/Penalty Details
- सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको।