Karnali Develpoment Bank

Action Year
2081
Action Reason
२०७१/०९/०९ देखि संस्था नियामकलाई बुझाउनुपर्ने न्यूनतम चुक्ता पुँजीसम्बन्धी विवरण समयमै उपलब्ध गराउन असमर्थ रहेको। नियामकीय निर्देशनको पालना नगरेको तथा आवश्यक सुधार नगरेको निष्कर्ष राष्ट्र बैंकले निकालेको।
Action/Penalty Details
बैंकको सञ्चालक समितिलाई लिखित आदेश जारी गरिएको।