-
Action Year
- 2080
-
Action Reason
- पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) गणना गर्दा नियामकीय निर्देशन पालना नगरी प्राथमिक पूँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोगानीसम्बन्धी रकम समायोजन नगरी पूँजी पर्याप्तता अनुपात वास्तविकभन्दा बढी देखाएको। एकीकृत निर्देशन, २०८१ बमोजिम कर्जा जोखिमको वर्गीकरण (Loan Risk Classification) नगरेको। कर्जाको जोखिम भार (Risk Weight) सही रूपमा कायम नगरेको।
-
Action/Penalty Details
- प्रमुख कार्यकारी अधिकृत (CEO) लाई निर्देशनात्मक कारबाही (नसिहत) गरिएको।
सञ्चालक समितिलाई सचेत गराइएको।