Corporate Development Bank

Action Year
2081
Action Reason
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५१ तथा कम्पनी ऐन, २०६३ विपरीत, आफ्नो वास्तविक तथा नाफा–नोक्सान हिसाबको विवरण समयमै पेश नगरेको, जसका कारण बैंकको वार्षिक साधारणसभा तोकिएको समयसीमाभन्दा ढिलो सम्पन्न भएको, र प्रचलित नियामकीय व्यवस्था उल्लङ्घन गरेको
Action/Penalty Details
सञ्चालक समितिलाई सचेत गराइएको।