Continuous Professional Test Quiz (Chapter NRB)
10 questions
1. नेपालको केन्द्रीय बैंकको नाम के हो ?
नेपाल राष्ट बैंक
राष्ट्रिय वाणिज्य बैंक
नेपाल बैंक
2. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?
वि.सं. २०१५ जेष्ठ १४
वि.सं. २०१३ वैशाख १४
वि.सं. २०१३ माघ १४
3. नेपाल राष्ट्र बैंक कुन ऐन अन्तर्गत स्थापना भएको हो ?
नेपाल राष्ट्र बैंक ऐन, २०१२
नेपाल राष्ट्र बैंक ऐन, २०२०
नेपाल राष्ट्र बैंक ऐन, २०१८
4. नेपाल राष्ट्र बैंकको मुख्य कार्यालय कहाँ रहेको छ ?
टोखा, काठमाडौं
बालुवाटार, काठमाडौं
कलंकी, काठमाडौँ
5. नेपाल राष्ट्र बैंकको कार्य के हो ?
बैंक तथा वित्तीय संस्थाको नियमन/सुपरिवेक्षण, विदेशी विनिमय व्यवस्थापन गर्नु
पैसा बचत गर्नु
पक्राउ गर्नु
6. नेपाल राष्ट्र बैंकले कुन प्रकारका नीति निर्माण गर्छ ?
मौद्रिक नीति र विदेशी विनिमय नीति निर्माण तथा कार्यान्वयन गर्छ
कानुनी नीति
शिक्षा नीति
7. नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा के भूमिका खेल्छ ?
सुरक्षित तथा प्रभावकारी भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना, प्रवर्द्धन तथा नियमन गर्छ
कुनै नियमन वा अनुगमन गर्दैन
केवल सर्वसाधारणलाई ऋण उपलब्ध गराउने काम मात्र गर्छ
8. नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर को हुन् ?
विश्वनाथ पौडेल
हिमालय शमशेर जङ्गबहादुर राणा
राम थापा
9. नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर को हुन् ?
कल्याणविक्रम अधिकारी
गणेशबहादुर थापा
लक्ष्मी नाथ गौतम
10. नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा जम्मा कति सदस्य हुन्छन् ?
७
५
१०
Submit Quiz
Your Result