Continuous Professional Test Quiz (Chapter Rastriya Banijya Bank)
10 questions
1. राष्ट्रिय वाणिज्य बैंकको स्थापना कहिले भएको हो ?
वि.सं. २०१०
वि.सं. २०२२
वि.सं. २०३०
2. २. राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालय कहाँ रहेको छ ?
पुतलीसडक
सिंहदरबार
सिंहदरबार प्लाजा, काठमाडौं
3. राष्ट्रिय वाणिज्य बैंक कुन प्रकारको बैंक हो ?
विकास बैंक
लघुवित्त संस्था
वाणिज्य बैंक
4. RBB को पूरा नाम के हो ?
Rastriya Banking Board
Rastriya Blood Board
Rastriya Banijya Bank
5. राष्ट्रिय वाणिज्य बैंकको मुख्य काम के हो ?
बीमा
पर्यटन
बैंकिङ तथा वित्तीय सेवा दिनु
6. राष्ट्रिय वाणिज्य बैंकको संक्षिप्त नाम कुन हो ?
RBB
NCB
NRB
7. राष्ट्रिय वाणिज्य बैंकका हालका सिइओ को हुन् ?
देवेन्द्र रमण खनाल
राम प्रसाद खनाल
विनय रमण पौडेल
8. राष्ट्रिय वाणिज्य बैंकका पहिलो सिइओ को हुन् ?
कृष्ण प्रसाद ढकाल
कृष्ण प्रसाद शर्मा
कृष्ण तिवारी
9. राष्ट्रिय वाणिज्य बैंकको स्थापना कुन ऐनअन्तर्गत भएको हो ?
बैंक तथा वित्तीय संस्था ऐन
राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१
कम्पनी ऐन
10. राष्ट्रिय वाणिज्य बैंकको स्थापना हुँदा नेपालको मुद्रा कुन थियो ?
नेपाली रुपैयाँ
मोहर
पैसा
Submit Quiz
Your Result