प्रभु बैंक घर बनाउन र गाडी किन्न प्रभु बैंकले ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने, कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने !