PRABHU BANK

एनआइसी एसिया बैंकले माग्यो कर्मचारी, जनवरी २६ सम्म आवेदन दिन सकिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एसिया बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको हो । इन्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जनवरी २६ सम्म आवेदन दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै