PRABHU BANK

मल्टीपर्पस फाइनान्सको ७९ हजार १०० कित्ता संस्थापक सेयर विक्रीमा

multipurpose finance
  • बैंकिङ संसार
काठमाडौं । मल्टीपर्पस फाइनान्सले ७९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता शेयर विक्री गर्न लागेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
उक्त शेयरको मुल्य ने तोकिएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यस सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय राजविराज–४, सप्तरीमा निवेदन दिन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै