काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले असिसटेन्ट पदमा १ जना, अफिसर पदमा २ जना र जुनियर पदमा २ जना माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल ५ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।