PRABHU BANK

सानिमा बैंकले कार्यालय प्रयोजनका लागि किन्यो २० करोड ७५ लाख रुपैयाँमा १ रोपनी ४ आना जग्गा

 sanima bank
  • बैंकिङ संसार 
काठमाडौं – बैंकको प्रयोजनका लागि सानिमा बैंकले काठमाडौंमा जग्गा खरिद गरेको छ । बैंकले अफ्नो केन्द्रीय कार्यलयसँगै जोडिएको १ रोपनी ४ आना ३ पैसा क्षेत्रफल भएको जग्गा २० करोड ७५ लाख रुपैयाँमा किनेको हो ।
बैंकले बैंकको केन्द्रीय कार्यालय नक्सालसँग जोडिएको जग्गा बैंकले कार्यालय प्रयोजनका लागि किनेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै