PRABHU BANK

सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले सम्हाले कार्यभार, बैंकिङ क्षेत्रमा ३२ बर्षभन्दा बढि अनुभव

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ – सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पौड्याल बैंक सञ्चालक समितिको गत असार २७ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।
सनराइज बैंकमा उनको कार्यविधी शुरू भएसँगै पौड्यालले अत्याधुनिक सेवा तथा पहुँच विस्तार गरी उपलब्धिमूलक क्षेत्रमा लगानी गर्ने समेत बताएका छन् । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढि कार्य गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै