PRABHU BANK

कुमारी बैंक लिमिटेडले गर्यो ट्याक्सी सेवा प्रदायक सारथी प्राइभेटसँग सम्झौता !

kumari bank
  • बैंकिङ संसार 
काठमाडौँ । कुमारी बैक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेण्ट सम्बन्धि सहकार्य गरेको छ । आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई थप सुविधा दिने उदेश्यले बैकले देशकै प्रचलित र एप वेस्ट सुविधा भएको ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य गरेको हो ।
आधुनिक सूचना प्रविधिको प्रयोग गरि दैनिक आवात जालत सहज बनाउनको लागि सारथीको ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैँकले जनाएको छ । उक्त प्रविधिले नगद रहिद र झण्झट रहित कारोबारमा सहजता ल्याउनुको साथै ट्याक्सी व्यवसायीहरुको आम्दनीलाई पनि तुरुन्तै सम्बन्धित बैक खातामा बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने व्याजको समेत लाभ हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै