PRABHU BANK

प्राइम कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा काठमाडौंको कीर्तिपुरमा विस्तार, शाखा संख्या ९६ पुग्यो !

prime bank
  • बैंकिङ संसार 
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले गरेका हुन् । कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो ।
यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९६ पुगेको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने योजना बनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै