National

सनराईज बैंकका सिईओ जनक शर्मा पौडेलद्धारा राजिनामा

 Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराईज बैंकका सिइओ जनक शर्मा पौड्यालले राजिनामा दिएका छन् । शुक्रबार बैंकको सीइओ पदबाट पौड्यालले राजिनामा दिएका हुन् । सञ्चालक समितिको दवावका कारण सिईओ पौडेलले राजिनामा दिएको बताइएको छ ।

गत वर्षको असारमा सो बैंकमा नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै