National

राष्ट्रिय वाणिज्य बैंकमा विलय भएको एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज !

NIDC DEVELOPMENT BANK
  • बैंकिङ संसार 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा विलय भएको एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज भएको छ । यस बैंक अस्तित्वमा नरहेकोले नेप्सेले धितोपत्र सूचीकरण खारेज गरेको हो ।
एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने समझदारी पश्चात यस बैंकको २०७४ साल भदौ १२ गतेदेखि दोश्रो बजारमा कारोबार स्थगन भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै