National

वाणिज्य बैंकका उपत्यकामा विहिबारदेखि ८ वटा मात्र शाखा खुल्ने

 Banks
  • बैंकिङ संसार
काठमाडौं । वाणिज्य बैंकका उपत्यकामा विहिबार (भाद्र ४) देखि ८ वटा मात्र शाखा खुल्ने भएको छ । एउटा वाणिज्य बैंकले काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटा गरी शाखा खोल्ने भएको हो । सहमति गरेका हुन् । 
ग्राहकको चाप अनुसार बैंक शाखा खोल्न बढ्न वा घट्न सक्ने सम्भावना रहेको बैंकले जनाएको छ । एउटा बैंकले उपत्यकामा आफ्ना ८ वटा शाखा खोल्ने निर्णय नेपाल बैंकर्स संघले गरेको हो । बैंकहरुले आफ्ना सिमित शाखा कार्यलय खोल्ने र कर्मचारीलाई पनि आलोपालो गरी काम गर्ने व्यवस्था मिलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै