National

कुमारी बैंक लिमिटेडले गर्यो आफ्ना ग्राहकहरुलाई यस्तो आग्रह

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पुनरकर्जा लिन आउन आग्रह गरेको छ । बैंकले कर्जा लिईरहेका आफ्ना ग्राहकहरुलाई पुनरर्कर्जा लिन आउन आग्रह गरेको हो । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहकहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
पुनरकर्जा लिन ग्राहकहरुले नजिकै रहेको बैंकको शाखा बाट आवेदन भर्न सक्ने भएका छन् । उक्त आवेद भने ग्राहकहरुले यहि भाद्र २६ गते सम्म मात्र भर्न पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै