National

लक्ष्मी बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

 Laxmi Bank
  • बैंकिङ संसार 
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ११ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बुधबार (भदौ २४) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
यता बैंकले मुद्दती निक्षपमा १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत व्याजदर कायम गरेको छ । यसैगरी १ वर्ष भन्दा माथिमा लागि व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत व्याजदर तोकेको छ । बैंकले १८ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै