आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। आरम्भ चौतारी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएको जनाएको छ।

उक्त सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्ने सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन्।

साथै, संस्थाले संस्थापक सेयर संख्या भने नखुलाइएको पाइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्