PRABHU BANK

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्टका लागि तोक्यो समय

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समय तोकेको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको जनाएको हो ।
बैंकले आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने जनाएको छ ।
यस्तै शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुवैका लागि १०ः३० बजेदेखि १ बजेसम्म समय ताकेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै