PRABHU BANK

एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको ४९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंक लिमिटेडको संस्थापक समूहको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता संस्थापक समूहको सेयर नेप्सेमा सूचीकृत भएको हो । 
कञ्चन डेभलपमेन्ट बैंक एनएमबी बैंकमा गाभिएपछि बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । बैंकको उक्त सेयर असोज ६ गते मंगलबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै