सूर्याेदय वोमी लघुवित्तको कामु सिइओमा प्रमेश आचार्य नियुक्त

काठमाडौँ। सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु सिइओ) मा डिसीईओ प्रमेश आचार्य नियुक्त भएका छन्। लघुवित्तको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले डिसीईओ प्रमेश आचार्य नियुक्त गर्ने निर्णय गरेको हो।

लघुवित्तले कामु सिइओमा डिसीईओ प्रमेश आचार्य नियुक्त भएको जनाएको छ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोक्ष प्रसाद पंगेनीको पदावधि सकिने भएसँगै कम्पनीले कामु सिइओमा डिसिइओ आर्चायलाई नियुक्त गरेकाे हाे।

उनी चैत १९ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त भएका हुन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै