National

एनएमबी बैंकको केन्द्रिय कार्यालयसहित ४ शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको केन्द्रिय कार्यालयसहित ४ शाखाका दर्जनौं कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकका संक्रमित कर्मचारीहरु हाल होम आईसोलेसनमा बसेका छन् । 
कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको बबरमहलको कर्पोरेट कार्यालय र न्यूरोड शाखासहित अन्य दुई बैंक शाखा बन्द गरिएको छ । पछिल्लो पटक बैंकबैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण हुने क्रम बढ्दो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै