DISH HOME

युनाइटेड फाइनान्सद्धारा सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु

United Finance
  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड फाइनान्सले सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसरमा आकषर्क व्याजदरको सुविधा सहितको युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सार्वजनिक गरेको हो । 
फाइनान्सले सम्पूर्ण शाखा कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत व्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथै अन्य वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
उक्त योजनाको थप जानकारीका लागि ग्राहकहरुले बैंकको कुनै पनि शाखा कार्यलयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै