National

एनसीसी बैंकको सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

NCC Bank
  • बैंकिङ संसार
सुर्खेत । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
बैंकका कर्मचारीहरुमा  आइतबार कारोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै बिरामी कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।
अहिले संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च   जोखिममा परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै