PRABHU BANK

नेपाल बङ्गलादेश बैंकमा कार्यरत थप २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
धनकुटा । नेपाल बङ्गलादेश बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनकुटाको भेडेटार शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण हुने २५ वर्षका २ पुरुष कर्मचारी हुन् । दुवै जना कर्मचारीले गत बिहिबार कोरोना परीक्षणका लागि स्वाप दिएका थिए । सोही क्रममा उनीहरुको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । 
संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै